पहिलो जितको खोजीमा लुम्बिनी र पोखरा
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।
सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो उत्कृष्ट प्रदर्शनले दर्शकलाई मोहित बनाएका यी दुई दिग्गज खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिद्वन्द्वी बन्न लागेका हुन्।
ललित भारतीय खेलाडी हर्षल पटेल र रविन्द्र जडेजाका ठूला ‘फ्यान’ हुन्। उनलाई मन पर्ने इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी भने पाँचपल्टको विजेता चेन्नइ सुपर किङ्स हो।
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान करनको विस्फोटक ब्याटिङमा काठमाडौंले कर्णालीलाई तीन विकेटले हराएको हो ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा धवनले ७२ रनको शानदार ईनिङ्स खेलेका हुन् ।
कप्तान हेमन्त धामीको अलराउन्ड प्रदर्शनसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा अफगानिस्तानमाथि ऐतिहासिक जित निकालेको छ।
पाकिस्तानी ३९ वर्षीय बलर सोहेल तान्वीरले लगातार उत्कृष्ट बलिङ गरेसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ।
रवि भोपारको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।
युनिस सिंहको उत्कृष्ट बलिङसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा १२४ रनको लक्ष्य पाएको छ।