आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
महोत्तरी जिल्ला पालिकास्तरीय छनोट क्रिकेट सोमबारदेखि

महोत्तरी जिल्ला पालिकास्तरीय छनोट क्रिकेट सोमबारदेखि

महोत्तरी जिल्ला पालिकास्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
ऋतको शतकसँगै क्रिकेट एक्सिलेन्स सेन्टरले जित्यो उपाधि

ऋतको शतकसँगै क्रिकेट एक्सिलेन्स सेन्टरले जित्यो उपाधि

ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

डिसिए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने

नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनी घाइते भएसँगै अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समेटिएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
इशानको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय फाइनलमा

इशानको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय फाइनलमा

इशान पाण्डेको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा पुगेको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ २६, २०८१
Read more →
दीपेन्द्रले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

दीपेन्द्रले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, माघ २६, २०८१
Read more →
कुशलको अलराउन्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

कुशलको अलराउन्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुरा अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा डडेलधुराले न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, माघ २६, २०८१
Read more →
पूजाले जितिन् स्कुटर

पूजाले जितिन् स्कुटर

नेपाली राष्ट्रिय टोलीकी युवा अलराउन्डर पूजा महतोले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा स्कुटर जितेकी छन्।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
महावीरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

महावीरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

महावीर क्लबलाई पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
इन्दु भन्छिन्– हामीले राम्रो क्रिकेट खेल्यौं

इन्दु भन्छिन्– हामीले राम्रो क्रिकेट खेल्यौं

घरमै उपाधि रक्षा गर्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय महिला टोलीले  त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला सुरुआत गरेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
थाइल्यान्डको पोल्टामा शृंखला, नेपाल जितविहीन

थाइल्यान्डको पोल्टामा शृंखला, नेपाल जितविहीन

नेपालमाथि सानदार जित निकाल्दै पाहुना टोली थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला जितेको छ। शुक्रबार सम्पन्न खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई सात विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
थाइल्यान्डलाई नेपालको ८२ रनको लक्ष्य

थाइल्यान्डलाई नेपालको ८२ रनको लक्ष्य

घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा थाइल्यान्डविरुद्ध ८२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 93 of 1258Next