एक्स्ट्राटेक ओभलमा फ्लड लाइट जडान सुरु
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक महिनाभित्र फल्ड लाइट जडान सुरु भएको छ। स्टेडियमका एमडी विनोद कुँवरले शुक्रबार उक्त जानकारी दिएका हुन्।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक महिनाभित्र फल्ड लाइट जडान सुरु भएको छ। स्टेडियमका एमडी विनोद कुँवरले शुक्रबार उक्त जानकारी दिएका हुन्।
घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्दैछ।
विनोद भण्डारीको अर्धशतकका बाबजुद फ्रेन्ड्स क्लब डडेलधुरा अर्जुन ट्रफीमा पराजित भएको छ। बिहीबार सम्पन खेलमा डडेलधुरामाथि घोडाघोडी ११ ले एक विकेटको जित निकालेको हो।
क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट सेमिफाइनलमा प्रवेश गरेका छन्।
दिवन पुनको अलराउन्ड प्रदर्शनसँगै क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई पराजित गर्दै दशरथ चन्द्र एकेडेमी बैतडीले अर्जुन ट्रफीमा पहिलो जितहात पारेको छ।
च्याम्पियन्स ट्रफी २०२५ मा भारतीय म्याच अफिसियल नहुने भएका छन्।
उपाधि घरैमा राख्ने लक्ष्यसाथ त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला खेल्न उत्रिएको नेपालले पाँच खेल सकिँदा पनि जितविहीन नै छ।
इशान पाण्डेको अलराउन्ड प्रदर्शनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
अभिषेक कार्कीको अलराउन्ड प्रदर्शनसँगै बोस्टन क्रिकेट झापाले अर्जुन ट्रफीमा पहिलो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा झापाले घोडाघोडी ११ माथि एक रनको रोमाञ्चक जित निकालेको हो।
स्टेरे कालिसको सानादर ब्याटिङसँगै नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ।
युवा ब्याटर पूजा महतोको अर्धशतसँगै नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सलाई चुनौती पेस गर्दैछ।