• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन सेमिफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, माघ २४, २०८१ खेलपाटी संवाददाता
क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन सेमिफाइनलमा

काठमाडौं। क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार सम्पन्न खेलमा वान डे क्रिकेट एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो। अर्को खेलमा न्यु भिजनले फरेभर क्रिकेट ब्वाइज क्लबलाई ५४ रनले पराजित गर्‍यो।

वान डेले प्रस्तुत गरेको ९६ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्सले ८.४ ओभरमा एक विकेट गुमाउँदै ९८ बनायो। योसँगै समूह ‘सी’मा क्रिकेट एक्सिलेन्सले दुई खेलमा चार अंक जोड्यो। 

वान डेको भने समान खेलबाट दुई अंक छ। क्रिकेट एक्सिलेन्सका रन्वीर यादवले अविजित रहँदै सर्वाधिक ३८ रन बनाइन्। ऋत गौतमले ३२ रन बनाउँदा पृथु बास्कोटाले अविजित २१ रन बनाए।

वान डेका अभिजित सिंहले एक विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको वान डेले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। वान डेका तरुण रेग्मीले सर्वाधिक २६ रन बनाए। विकल थापा २० र भुपेश्वर महतो १२ रनमा पभिलियन फर्किए।

क्रिकेट एक्सिलेन्सका विवेकान्द सहानी, राम इकवाल यादव र युगन्त कार्कीले समान दुई विकेट लिए।

अर्को खेलमा न्यु भिजन क्लबले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको फरेभर १४.२ ओभरमा ६१ रनमै समेटियो। फरेवरका जतिन थापाले १४, सचिन यादवले १२ र लक्ष्मण कार्कीले ११ रन बनाए।

न्यु भिजनका न्सन सिंहले पाँच तथा दिपेश शाह र शार्दुलसम भट्टले समान दुई विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यु भिजनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। न्यु भिजनका सार्थक धितालले ४३ र सुमीतध्वाज चन्दले २१ रन बनाए।

फरेभरका मुकेश चन्दले ६ तथा लक्ष्मण कार्की र पंकज पन्तले समान एक विकेट लिए। जितसँगै समूह ‘डी’ को न्यु भिजनले दुई खेलबाट चार अंक जोड्यो फरेभरले भने समान खेलबाट दुई अंक जोडेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP