टी–२० आईमा पूजाको दोस्रो अर्धशतक
युवा ब्याटर पूजा महतोको अर्धशतसँगै नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
युवा ब्याटर पूजा महतोको अर्धशतसँगै नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सलाई चुनौती पेस गर्दैछ।
नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल बुधबारदेखि हुने भएको छ।
लगातार तेस्रो जितसँगै महावीर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
फिनिसिङमा चुक्दा नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पाँच रनले पराजित भएको हो।
तुलबहादुर थापाको उत्कृष्ट बलिङसँगै न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो। योसँगै समूह बी मा बुटवलले दुई अंक जोडेको छ।
मनिषा उपाध्ययको सानदार बलिङसँगै नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा थाइल्यान्डलाई १०७ रनमै रोकेक छ। योसँगै पहिलो जितको खोजीमा रहेको नेपालले १०८ रनको लक्ष्य पाएको छ।
स्पिनर रचनाकुमारी चौधरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेकी हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल र थाइल्यान्डबीच त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेल हुँदैछ। खेल दिउँसो १२:१५ बजे हुने छ।
वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट ब्वाइज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेको छ।
विवेककुमार यादवको अर्धशतकसँगै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बी को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो।
ब्याटर चल्न नसक्दा थाइल्यान्डले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सलाई ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।