कुशलको सानदार बलिङसँगै डडेलधुराको लगातार जित
कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो।
कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन्।
भारतले इङ्ल्यान्डमाथि दोस्रो ठूलो जित निकाल्दै पाँच खेलको टी–२० शृंखला ४–१ ले जितेको छ। वानखेडे स्टेडियममा भएको खेलमा अभिषेक शर्माको १३५ रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले नौ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।
बबेट डि लिडेको सानदार ब्याटिङसँगै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
फखर जमान अक्टोबर २०२४ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानको टोलीमा छनोट भएका छ। सन् २०२३ मा अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका फहीम अशरफ पनि टोलीमा फर्किएका छन्।
नेपाल यस्तो एक मात्र टोली हो, जो घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन छ।
सोनु देवकोटाको अलराउन्ड प्रदर्शनसँगै महावीर क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित हात पारेको छ।
क्यानले शनिबार सामाजिक सञ्जालमार्फत देसाईंलाई निरन्तरता नदिने जानकारी दिएको हो।
कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
नानापाट कोन्चारोइन्काईको लगातार अर्धशतकसँगै थाइल्यान्डले त्रिकोणत्मक टी–२० आई शृंखलामा दोस्रो जित निकालेको छ।
विन्दु रावल र कविता कुँवरको ४४ रनको साझेदारीसँगै नेपालले त्रिकोणत्मक टी–२० आई शृंखलामा थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।