नेपालसमामू १४१ रनको लक्ष्य
आइतबार, माघ २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। बबेट डि लिडेको सानदार ब्याटिङसँगै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४० रन बनाएको हो। बबटेल सर्वाधिक ४१ रन बनाइन्। ३८ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन्।












-1762856022963.jpg&w=3840&q=75)

