आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
रणजी ट्रफीमा पनि रोहितको उस्तै संघर्ष

रणजी ट्रफीमा पनि रोहितको उस्तै संघर्ष

भारतीय टेस्ट तथा एकदिवसीय कप्तान रोहित शर्माले रणजी ट्रफीमा पुनरागमन गरे पनि आफ्नो फर्म फर्काउन सकेनन्।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
फाइनलनजिक एपिएफ

फाइनलनजिक एपिएफ

विभागीय टोली एपिएफले प्रधानमन्त्री कपको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई सहजै पराजित गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल

जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल

नेपाल जितविहीन रहँदै आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ। बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो। 

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको विशाल लक्ष्य

अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको विशाल लक्ष्य

काओइमहे ब्रेको सानदार ब्याटिङसँगै अस्ट्रेलियाले आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपाललाई १४० को विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
जित्नै पर्ने खेलमा अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

जित्नै पर्ने खेलमा अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी हुन्।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
भारतले च्याम्पियन्स ट्रफीको जर्सीमा आयोजक ‘पाकिस्तान’ को नाम नलेख्ने

भारतले च्याम्पियन्स ट्रफीको जर्सीमा आयोजक ‘पाकिस्तान’ को नाम नलेख्ने

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइसिसी च्याम्पियन्स ट्रफीमा आफ्नो खेलाडीले लगाउने भारतीमा जर्सीमा आयोजक ‘पाकिस्तान’ को नाम नलेख्ने भएको छ। योसँगै नयाँ विवाद उत्पन्न भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
‘सुपर सिक्स’ मा पुग्ने झिनो आशमा अस्ट्रेलियाविरुद्ध उत्रिँदै नेपाल

‘सुपर सिक्स’ मा पुग्ने झिनो आशमा अस्ट्रेलियाविरुद्ध उत्रिँदै नेपाल

नेपाललाई अस्ट्रेलियाविरुद्ध फराकिलो जितले मात्रै पर्याप्त हुने छैन, बंगलादेशसँग बुधबार नै खेल्न लागेको स्टकल्यान्डले पनि हार खेप्नुपर्ने हुन्छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
बागमती सुपर फोरमा, बाहिरियो कोशी

बागमती सुपर फोरमा, बाहिरियो कोशी

योसँगै तीन खेलमा चार अंक जोडेको बागमतीले समूह ‘बी’ बाट सुपार फोरमा स्थान पक्का गरेको हो। योसँगै साबिक उपविजेता कोशी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०८१
Read more →
सन्दीपलाई एक खेलको प्रतिबन्ध

सन्दीपलाई एक खेलको प्रतिबन्ध

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारवाही गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०८१
Read more →
आर्मी सुपर फोरमा

आर्मी सुपर फोरमा

कोशी प्रदेशमाथि सानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०८१
Read more →
१२ वर्षपछि कोहली रणजी ट्रफीमा

१२ वर्षपछि कोहली रणजी ट्रफीमा

न्युजिल्यान्ड र अस्ट्रेलियासँगको लज्जास्पद हारपछि बिसिसीआईले सम्झौतामा रहेका खेलाडीले घरेलु क्रिकेट खेल्न अनिवार्य गर्ने निर्णय गरेको थियो।

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०८१
Read more →
पन्त लखनऊको कप्तानमा नियुक्त

पन्त लखनऊको कप्तानमा नियुक्त

ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तानमा नियुक्त भएका छन्। एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा पन्तलाई २७ करो भारुमा किनेको थियो।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 97 of 1257Next