शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
जनकपुर बोट्ल्सको कप्तान अनिल

जनकपुर बोट्ल्सको कप्तान अनिल

नेपाल प्रिमियर लिग (एनपीएल) काे फ्रेन्चाइजी जनकपुर बोट्ल्सले अनिलकुमार साहलाई कप्तनी जिम्मेवारी दिएकाे छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
नेपाल आइपुगे शिखर धवन

नेपाल आइपुगे शिखर धवन

कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसिसी यु–१९ एसिया कपको पहिलो खेलमै नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
सन्तोषको ४ विकेट, श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

सन्तोषको ४ विकेट, श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा २३४ रनको लक्ष्य पाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
नेपाल आइपुगे टम मुर्स

नेपाल आइपुगे टम मुर्स

नेपाल प्रिमियर लिगमा सहभागी हुनका लागि इङ्गल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन्। मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन्।  

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
मार्कोले लिए १३ रन खर्चिएर ७ विकेट, श्रीलंका ४२ रनमा अलआउट

मार्कोले लिए १३ रन खर्चिएर ७ विकेट, श्रीलंका ४२ रनमा अलआउट

तीव्र गतिका बलर मार्को जेनसेनको सानदार प्रर्दशनसँगै दक्षिण अफ्रिकाले डरबनमा खेलिएको पहिलो टेस्टमा श्रीलंकालाई पहिलो इनिङ्समा ४२ रनमा अलआउट गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
नेपाल आइपुगे मक्शूद

नेपाल आइपुगे मक्शूद

कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
सुदूरपश्चिमका जेब नेपालमा

सुदूरपश्चिमका जेब नेपालमा

सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न इङ्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्। २६ वर्षीय बायाँ हाते अलराउन्डर जेब बुधबार नेपाल आइपुगेका हुन्। 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
एनिपएल खेल्न कुगेलेइन नेपालमा

एनिपएल खेल्न कुगेलेइन नेपालमा

सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
नेपाल आइपुगे लोफ्टी–इटन

नेपाल आइपुगे लोफ्टी–इटन

चितवन राइनोजका नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटन नेपाल आइपुगेका छन्। उनी बुधबार नेपाल आइपुगेका हुन्।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
टेस्ट बलिङ वरीयतामा शीर्ष स्थानमा फर्किए बुमराह

टेस्ट बलिङ वरीयतामा शीर्ष स्थानमा फर्किए बुमराह

अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टमा आठ विकेट लिएर प्लेयर अफ द म्याच बनेका जसप्रीत बुमराह टेस्ट बलिङ वरीयतामा पहिलो स्थानमा फर्किएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
चर्च ब्वाइजसँग थ्री स्टारले बाँड्यो अंक

चर्च ब्वाइजसँग थ्री स्टारले बाँड्यो अंक

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार थ्री स्टार र चर्च ब्वाइज युनाइटेडले अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 98 of 1231Next