आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पन्त लखनऊको कप्तानमा नियुक्त

पन्त लखनऊको कप्तानमा नियुक्त

ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तानमा नियुक्त भएका छन्। एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा पन्तलाई २७ करो भारुमा किनेको थियो।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
रुविनाको अलराउन्ड प्रदर्शनसँगै कोशी प्लेअफनजिक

रुविनाको अलराउन्ड प्रदर्शनसँगै कोशी प्लेअफनजिक

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाएको छ। 

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
स्कटल्यान्डसँग पनि हार्‍यो नेपाल, सुपर सिक्समा पुग्ने सम्भावना समाप्त

स्कटल्यान्डसँग पनि हार्‍यो नेपाल, सुपर सिक्समा पुग्ने सम्भावना समाप्त

पिप्पा स्पोरलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले पराजित भएको हो।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
चलेन नेपालको ब्याटिङ

चलेन नेपालको ब्याटिङ

माइसी मासेइराको घातक बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
बागमतीसँग स्तब्ध आर्मी

बागमतीसँग स्तब्ध आर्मी

कप्तान कञ्चन श्रेष्ठको अलराउन्ड प्रदर्शनसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले आइसिसी यु–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
शाकिबविरुद्ध पक्राउ पुर्जी जारी

शाकिबविरुद्ध पक्राउ पुर्जी जारी

अपदस्थ प्रधानमन्त्री शेख हसिना गत वर्ष नागरिक आन्दोलनका कारण देश छोड्न बाध्य भएपछि शाकिब आफ्नो ज्यानको खतरा हुने डरले बंगलादेश फर्केका छैनन्।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
जित्नै पर्ने दबाबमा नेपाल

जित्नै पर्ने दबाबमा नेपाल

स्कटल्यान्डसँग हुने खेलले सम्भवत नेपालको सुपर सिक्स यात्रा कायम राख्ने या टुंग्याउने निर्णय गर्नेछ। 

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०८१
Read more →
कोशी र आर्मीको विजयी सुरुआत

कोशी र आर्मीको विजयी सुरुआत

कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
पन्त लखनऊको कप्तान बन्ने पक्का

पन्त लखनऊको कप्तान बन्ने पक्का

इन्डियन प्रिमियर लिग (आइपिएल) का सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तान बन्ने लगभग पक्का भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
माईमा क्रिकेटको विकासमा क्यान अध्यक्ष चन्दको प्रतिबद्धता

माईमा क्रिकेटको विकासमा क्यान अध्यक्ष चन्दको प्रतिबद्धता

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
१३ वर्षपछि रणजी ट्रफी खेल्दै कोहली

१३ वर्षपछि रणजी ट्रफी खेल्दै कोहली

राजकोटमा सौराष्ट्रविरुद्ध हुने रणजी ट्रफीका लागि दिल्लीको २२ सदस्यीय प्रारम्भिक टोलीमा स्टार ब्याट्सम्यान विराट कोहलीलाई समावेश गरिएको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ ५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 99 of 1258Next