• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोशी र आर्मीको विजयी सुरुआत
खेलपाटी संवाददाता
आइतबार, माघ ६, २०८१ खेलपाटी संवाददाता
कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं। कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेश र आर्मीले मधेश प्रदेशलाई पराजित गरेका हुन्। जितसँगै दुवै टोलीले समान दुई अंक जोडेका छन्।

पहिलो खेलमा आर्मीले मधेशमाथि १० विकेटको जित निकाल्यो। मधेशले दिएको २६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई २९ रन बनायो। आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २२ रन बनाइन्। अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन्।

त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले १५.२ ओभरमा सबै विकेट गुमाउँदै २५ रन बनायो। मधेशका भूमि सिंहबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २१ बल खेलेका उनले दुई चौकासहित १० रन बनाइन्।

आर्मीकी आश्मा पुलामी मगरले सर्वाधिक तीन विकेट लिइन्। १.२ ओभर बलिङ गरेकी उनले चार रन मात्रै खर्चिइन्। यस्तै, मनीषा उपाध्याय र लक्ष्मी साउदको नाममा दुई/दुई र ईश्वरी विष्ट र सीता साहीको नाममा समान एक विकेट रह्यो।

अर्को खेलमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्‍यो। कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमतीले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो। 

बागमतीकी ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन्। २० बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। बिपशा शाही १२ रनमा अविजित रहिन्। अन्यको ब्याटिङ सम्झनयोग्य रहेन। कोशीका ज्योति दनुवार, रुबिना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए। निशा शाहको नाममा एक विकेट रह्यो।

त्यसअघि ब्याटिङ थालेको कोशीले १३ ओभरमा ७ विकेट गुमाउँदै ६३ रन बनाएको थियो। खराब मौसमका कारण खेलको सात ओभर घटाइएको हो।

कोशीकी विमला मलाहले अविजित रहँदै सर्वाधिक १९ रन बनाइन्। २३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। ओपनर तथा कप्तान रुबिनाले १५ रन बनाउँदा अन्यको प्रदर्शन उल्लेख्य रहेन।

बागमतीकी मनीषाले सर्वाधिक चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले एक मेडनसहित सात रन खर्चिइन्। पूजा साउद, बिपिशा र संस्कृति फूँयालको नाममा समान एक विकेट रह्यो। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP