आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्कटल्यान्डसँग पनि हार्‍यो नेपाल, सुपर सिक्समा पुग्ने सम्भावना समाप्त

सोमबार, ०७ माघ २०८१खेलपाटी संवाददाता
स्कटल्यान्डसँग पनि हार्‍यो नेपाल, सुपर सिक्समा पुग्ने सम्भावना समाप्त
Loading ad...
mustang rice ad

काठमाडौं। पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो। योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ। समूह ‘डी’ मा अस्ट्रेलियाले दुई खेलबाट चार अंक पुर्‍याएको छ। बंगलादेश र स्कटल्यान्डको समान दुई अंक छ।

नेपाल भने अंकविहीन छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। स्कटल्यान्डले भने अस्ट्रेलियासँग १० विकेटको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको थियो।

स्कटल्यान्डकी पिप्पा स्प्रौलले सर्वाधिक ३५ रन बनाइन्। ४७ बल खेलेका उनले तीन चौका प्रहार गरिन्। गेब्रिएला फन्टेनलाले अविजित रहँदै १२ रन बनाइन्। अन्यको ब्याटिङ भने राम्रो हुन सकेन।

नेपालका रचनाकुमारी चौधरी र सिमना केसीले समान दुई विकेट लिइन्। पूजा महतो र कृष्मा गुरुङको नाममा समान एक विकेट रह्यो। 

त्यसअघि वाइएसडी युकेएम क्रिकेट ओभलमा माइसी मासेइराको घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमा समेटियो।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। ४३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। ओपनर सावित्री धावी भने १० रनमा आउट भइन्। अन्यको प्रदर्शन सम्झनयोग्य रहेन।

मासेइराले सर्वाधिक पाँच विकेट लिइन्। ३.५ ओभर बलिङ गरेकी उनले १५ रन मात्रै खर्चिइन्। एमिली बाल्डी र न्यामा शेखको नाममा समान दुई विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल