शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशल र आरिफको अर्धशतक, पुलिसको जित

कुशल र आरिफको अर्धशतक, पुलिसको जित

कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा विजयी सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
हङकङविरुद्ध नेपालले फिल्डिङ गर्दै

हङकङविरुद्ध नेपालले फिल्डिङ गर्दै

वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।  नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्माले टस जितेर पहिला हङकङलाई ब्याटिङको निम्तो दिएकी हुन्।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
किरणको शतकमा सुदूरको पहिलो जित

किरणको शतकमा सुदूरको पहिलो जित

किरण ठगुन्नाको शतकसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ। सोमबार सम्पन्न खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। पहिलो खेलमा कर्णाली प्रदेशसँग ७९ रनले सुदूर पराजित भएको थियो। 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
शहब र आकाशको कसिलो बलिङसँगै आर्मी विजयी

शहब र आकाशको कसिलो बलिङसँगै आर्मी विजयी

शहब आलम र आकाश चन्दको कसिलो बलिङसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
फेरि ब्रुकले आइपिएल नखेल्ने

फेरि ब्रुकले आइपिएल नखेल्ने

इङ्ग्ल्यान्डका ब्याट्सम्यान ह्यारी ब्रुकले सोमबार आगामी इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिने निर्णय गरेका छन्। उनले आफूलाई रिचार्ज गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण रूपमा केन्द्रित हुने बताएका छन्।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
ओटिस कोलकाताको सहायक प्रशिक्षक

ओटिस कोलकाताको सहायक प्रशिक्षक

वेस्ट इन्डिजका पूर्व फास्ट बलर ओटिस गिब्सनलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले आइपिएल २०२५ को लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
सन्न्यास लिन चाहँदैनन् रोहित

सन्न्यास लिन चाहँदैनन् रोहित

रोहित शर्माले पछिल्लो एक वर्षमा धेरै उतारचढाव देखेका छन्। उनले गत वर्ष जुनमा भारतलाई टी–२० विश्वकप च्याम्पियन बनाएका थिए, तर त्यसपछि टेस्ट क्रिकेटमा उनको प्रदर्शन निकै खराब रह्यो।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
१२ वर्षपछि भारतलाई च्याम्पियन ट्रफी

१२ वर्षपछि भारतलाई च्याम्पियन ट्रफी

भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफी जितेको छ। आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो। भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पसियन ट्रफी जितेको थियो। 

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
युगान्डामाथि नेपालको रोमाञ्चक जित

युगान्डामाथि नेपालको रोमाञ्चक जित

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
सनाले गरिन् सिनियर टोलीमा आइतबार डेब्यु

सनाले गरिन् सिनियर टोलीमा आइतबार डेब्यु

युवा ब्याटर सना प्रविनले नेपाली सिनियर राष्ट्रिय टोलीमा आइतबार डेब्यु गरेकी छन्। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टोली युगान्डाविरुद्धको खेलमार्फत उनले सिनियर टोलीमा डेब्यु गरेकी हुन्।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
नेपाललाई ७६ रनको लक्ष्य

नेपाललाई ७६ रनको लक्ष्य

पहिलो जितको खोजीमा रहेको नेपाललाई घरेलु टोली युगान्डाले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा ७६ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
पहिलो जितको खोजीमा नेपाल

पहिलो जितको खोजीमा नेपाल

पहिलो जितको खोजीमा रहेको नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आइतबार घरेलु टोली युगान्डासामु चुनौती पेस गर्दैछ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 88 of 1258Next