आईपीएल खेल्न रहमानले पाएनन् अनुमति
बंगलादेश क्रिकेट बोर्डले आईपीएलका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्विकार गरेपछि रहमानले आईपीएल खेल्न नपाउने भएका हुन् ।
बंगलादेश क्रिकेट बोर्डले आईपीएलका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्विकार गरेपछि रहमानले आईपीएल खेल्न नपाउने भएका हुन् ।
ट्रिनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले नवौं खेलमा बार्बाडोस ट्राइडेण्ट्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
जितसंगै तीन म्याचको सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अघि बढेको छ ।
आईपीएल नजिकै गर्दा चेन्नईका भेट्रान बलर सिंहले आफु आईपीएलमा सहभागिता जनाउन नसक्ने बताएका छन् ।
तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेल साउथह्याम्पटनमा हुनेछ ।
सीपीएल अन्तर्गत शुक्रबार राति बर्बाडोस ट्राइडेन्स गुएना एमेजोन वारिवर्ससँग पराजित भएपछि सन्दीप आबद्द जमैका सेमिफाइनलमा पुगेको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो ।
क्यानले एक विज्ञापन निकाल्दै मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले आठौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तान क्रिकेट बोर्डले कोरोना भाईरसको महामारीको कारण स्थगित पीएसएलले बाँकी खेल नोभेम्बरमा गर्ने जनाएको छ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदका लागि दरखास्त खुलाएको हो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।