मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
अष्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अर्को महिना

अष्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अर्को महिना

दुई देशबीचको खेल जुलाईमा हुने तय थियो । तर कोरोनाको महामारीका कारण तालिका हेरफेर भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
रंगशाला निर्माणमा आर्थिक अभाब, उधारो नै ४ करोड नाघ्यो

रंगशाला निर्माणमा आर्थिक अभाब, उधारो नै ४ करोड नाघ्यो

निर्माण कार्य सुरु गर्नु अघि फाउन्डेसनको आन्तरिक कोषमा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ रहेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
अलराउन्डर मार्शद्वारा सन्यास

अलराउन्डर मार्शद्वारा सन्यास

मार्शले सामाजिक संजाल ट्वीटरमा एक पोस्ट गर्दै सन्यासको घोषणा गरेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २९, २०७७
Read more →
बलर ब्रोडलाई जरिवाना

बलर ब्रोडलाई जरिवाना

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अनुपयुक्त भाषा बोलेको भन्दै जरिवाना गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २९, २०७७
Read more →
नायर कोरोना मुक्त, आईपीएल खेल्ने

नायर कोरोना मुक्त, आईपीएल खेल्ने

पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको क्रिकइन्फोले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २९, २०७७
Read more →
बंगलादेशले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने

बंगलादेशले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने

बिसीबीका क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २९, २०७७
Read more →
पाकिस्तानका हाफिज सेल्फ आईसोलेसनमा

पाकिस्तानका हाफिज सेल्फ आईसोलेसनमा

घरेलु टिम इंग्ल्यान्डसँगको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका हाफिजले बुधबार बायो सेक्युरिटी प्रोटोकल नियम उलंघन गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २८, २०७७
Read more →
महिलाको अन्तराष्ट्रिय क्रिकेट आजबाट फर्किदै

महिलाको अन्तराष्ट्रिय क्रिकेट आजबाट फर्किदै

अष्ट्रिया र जर्मनी महिला टिमबीचको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटसँगै महिलाको अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २८, २०७७
Read more →
राजस्थानका फिल्डिङ प्रशिक्षकलाई कोरोना

राजस्थानका फिल्डिङ प्रशिक्षकलाई कोरोना

राजस्थानका पूर्व विकेटकिपर ब्याट्सम्यान समेत रहेका याग्निकले सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २८, २०७७
Read more →
लंका प्रिमियर लिग स्थगित

लंका प्रिमियर लिग स्थगित

कोरोना भाईरसको महामारीको कारण विदेशी खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि लिग स्थगित गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
युएई जानुअघि चेन्नईले खेलाडीलाई क्याम्पमा राख्ने

युएई जानुअघि चेन्नईले खेलाडीलाई क्याम्पमा राख्ने

चेन्नईले भारतमा रहेका आफ्ना खेलाडी समेटेर युएई जानुअघि चेन्नईमा करिब एक साताको क्याम्पमा राख्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
लरेन्स इंग्ल्यान्डको टिम बाहिर

लरेन्स इंग्ल्यान्डको टिम बाहिर

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले पारिवारिक कारण लरेन्सले दोस्रो टेस्ट गुमाउने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
LiNing Ad
PreviousPage 852 of 1248Next