त्रिवि क्रिकेट मैदानको नयाँ रुप !
आइतबार, २१ भाद्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानको मर्मत सम्हार कार्य जारी रहेको छ ।
कोरोना भाईरसको कारण गरिएको लकडाउन र उपत्यकामा निषेधाज्ञा भएपनि मैदानको मर्मत सम्हार कार्य रोकिएको छैन ।
लकडाउनकै समयमा ग्राउण्ड बाहिरको जाली १० वर्षपछि रङ्ग रोगन गरिएको छ ।
मैदान खेल्न योग्य र पूर्ण रुपमा घाँसे मैदान बनाईएको छ ।
इन्डोर अभ्यास हलको मर्मत गरिएको छ । खेलाडीले अभ्यास गर्ने पिच नयाँ माटो हालेर नर्मत गरिएको छ ।
खेलाडीले अभ्यास गर्ने स्थान खेलाडीको सुरक्षाको लागि तारबार गरिएको छ ।
फोटोमा हेर्नुस मैदान -








फोटो - रोशन सिंह, क्यान कोषाध्यक्ष







-1766305902285.jpeg&w=3840&q=75)

-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)