'विश्वकप जितेपछी मात्र विवाह गर्छु'
आफ्नो बलिङ भेरियसनका कारण उनले छोटो समयमा विश्वका दिग्गज बलरको रुपमा स्थापित भए ।
आफ्नो बलिङ भेरियसनका कारण उनले छोटो समयमा विश्वका दिग्गज बलरको रुपमा स्थापित भए ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले टिमले अष्ट्रेलिया भ्रमण गर्ने पक्का भएको बताएका छन् ।
भारतका पूर्व क्रिकेटर आकाश चोपडाले चौहानलाई कोरोना देखिएको पुस्टि गरेका छन् ।
साउथह्याम्पटनको एजेस बाउलमा चौंथो दिनको खेल सकिदा शनिबार इंग्ल्यान्डले ८ विकेट गुमाएर २ सय ८४ रन जोडेको छ ।
कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो ।
साउथह्याम्पटनको एजेस बाउलमा इंग्ल्यान्डलाई २ सय ४ रनमा अलआउट गरेको वेष्ट इन्डिजले तेस्रो दिन शुक्रबार अलआउट हुँदै ३ सय १८ रन बनाएको छ ।
साउथह्याम्पटनको एजेस बाउलमा जारी टेष्टको दोस्रो दिन बिहीबार इंग्ल्यान्ड २ सय ४ रन जोड्दा अलआउट भएको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एसिया कप क्रिकेट एक वर्ष स्थगित गरिएको जनाएको छ ।
रहकीम मोटो मात्र हैनन् उनी साँचिकै विशाल नै छन् । उनको शारीरिक बनावट ६ फिट ६ इन्च र १ सय ४० केजी छ जुन सामान्य हैन ।
साउथह्याम्पटनको एजेस बाउलमा पहिलो दिनको खेल समाप्तिमा इंग्ल्यान्डले १७ ओभर ४ बलमा १ विकेट गुमाएर ३५ रन बनाएको छ ।
स्पोर्ट्स टक कार्यक्रममा बोल्दै अध्यक्ष गांगुलीले पाकिस्तानमा तय भएको एसिया कप रद्द हुने बताएका हुन् ।
स्पोर्ट्सकिडासँग कुरा गर्दै गांगुलीले आईपीएल एक ठुलो प्रतियोगिता भएको र भारतीय क्रिकेटको परिचयको रुपमा रहेको कारण यसलाई जोगाउनु पर्ने बताएका हुन् ।