बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मायांकको शतकमा राजस्थानलाई २२४ रनको लक्ष्य

मायांकको शतकमा राजस्थानलाई २२४ रनको लक्ष्य

सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ११, २०७७
Read more →
वर्गीकरणमा पुर्नविचार गर्न सीप्यानको आग्रह

वर्गीकरणमा पुर्नविचार गर्न सीप्यानको आग्रह

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ११, २०७७
Read more →
आईपीएल : राजस्थान र पन्जाब भिड्दै

आईपीएल : राजस्थान र पन्जाब भिड्दै

सारजाहमा राजस्थान आफ्नो दोस्रो र पन्जाब तेस्रो खेलका लागि मैदान उत्रने छन् । राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ११, २०७७
Read more →
गिल चम्किदा कोलकत्ताको पहिलो जित

गिल चम्किदा कोलकत्ताको पहिलो जित

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १०, २०७७
Read more →
मनिसको अर्धशतकमा कोलकत्तालाई १४३ रनको लक्ष्य

मनिसको अर्धशतकमा कोलकत्तालाई १४३ रनको लक्ष्य

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १०, २०७७
Read more →
पहिलो जितको खोजीमा कोलकत्ता र हैदराबाद

पहिलो जितको खोजीमा कोलकत्ता र हैदराबाद

अबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकत्ता र हैदराबाद आफ्नो दोस्रो खेलका लागि मैदान उत्रने छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १०, २०७७
Read more →
अष्ट्रेलिया र अफगानिस्तानबीचको टेस्ट सिरिज स्थगित

अष्ट्रेलिया र अफगानिस्तानबीचको टेस्ट सिरिज स्थगित

क्रिकेट अष्ट्रेलियाले कोरोना भाईरसको कारण अफगानिस्तान र न्युजिल्याण्डसँगको सिरिज स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १०, २०७७
Read more →
सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ९, २०७७
Read more →
सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ९, २०७७
Read more →
बैंगलोरका कप्तान कोहलीलाई जरिवाना

बैंगलोरका कप्तान कोहलीलाई जरिवाना

आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा 'स्लो ओभर' गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ९, २०७७
Read more →
सन्दीप आबद्द दिल्ली र चेन्नई भिड्दै

सन्दीप आबद्द दिल्ली र चेन्नई भिड्दै

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ९, २०७७
Read more →
बैंगलोरमाथि पन्जाबको सहज जित

बैंगलोरमाथि पन्जाबको सहज जित

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ८, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 845 of 1257Next