लिजेण्ड क्रिकेटर विक्सको निधन
क्रिकेट वेस्ट इन्डिजले लिजेण्ड एभर्टनको ९५ वर्षको उमेरमा निधन भएको जनाएको छ ।
क्रिकेट वेस्ट इन्डिजले लिजेण्ड एभर्टनको ९५ वर्षको उमेरमा निधन भएको जनाएको छ ।
अध्यक्ष मनोहरले राजीनामा दिएपछि आईसीसीले इमरान ख्वाजालाई अन्तरीम अध्यक्ष चयन गरेको छ ।
घरेलु टिमसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार इंग्ल्यान्ड पुगेको थियो ।
दक्षिण अफ्रिका क्रिकेटले बुधबार सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो ।
एक अन्तर्वार्तामा फिन्चले कोहली जस्तोसुकै परिस्थतिमा समेत उत्कृष्ट खेल्न सक्ने क्षमताको कारण एकदिवसीयमा सर्वोकृष्ट भएको बताए ।
नियमित कप्तान जोय रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि पहिलो टेष्टमा स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्ने भएका हुन् ।
सरकारले प्रशिक्षणका लागि अनुमति दिएपछि सोमबारबाट दक्षिण अफ्रिकाका क्रिकेट टिमले प्रशिक्षण थालेका हुन् ।
अष्ट्रेलिया क्रिकेटले मंगलबार जिम्बावे क्रिकेट बोर्डसँगको छलफलपछि सिरिज स्थगित गरिएको जनाएको छ ।
इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले काउन्टी क्रिकेट अगस्ट १ बाट सुरु हुने पुस्टि गरेको छ ।
इंग्ल्यान्ड भ्रमणमा निस्कनु अघि पत्रकार सम्मेलनमा बोल्दै कप्तान अलीले आफ्नो टोलीले इंग्ल्यान्डलाई हराउने बताएका हुन् ।
घरेलु टिमसँगको टेष्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका कप्तान होल्डरले बीबीसीसँग कुरा गर्दै रंगभेदी व्यवहारलाई म्याच फिक्सिङ र डोपिङको रुपमा हेरिनु पर्ने बताएका हुन् ।