मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
क्रिकेटर पवन कोरोना मुक्त

क्रिकेटर पवन कोरोना मुक्त

पवनलाई गत साउन १६ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उनी होम आईसोलेसनमा रहेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १२, २०७७
Read more →
अष्ट्रेलियाका ड्यानियल दिल्लीमा आबद्द

अष्ट्रेलियाका ड्यानियल दिल्लीमा आबद्द

दिल्लीले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि ड्यानियललाई अनुबन्ध गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
ओपनर रोयले टी-ट्वान्टी सिरिज गुमाउने

ओपनर रोयले टी-ट्वान्टी सिरिज गुमाउने

अभ्यासको दौरान चोट बोकेको कारण रोयले तीन खेलको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
च्याम्पियन ब्राभोको कीर्तिमान !

च्याम्पियन ब्राभोको कीर्तिमान !

ट्रीनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोले ५ सय विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
सीपीएलमा ४८ वर्षीय ताम्बेको डेब्यु 

सीपीएलमा ४८ वर्षीय ताम्बेको डेब्यु 

ट्रिनबागो नाइट राइडर्सका ४८ वर्षे ताम्बे सेन्ट लुसिया जुक्सविरुद्ध मैदान उत्रदै सीपीएलमा डेब्यु गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
सन्दीपको २ विकेट, जमैकाको हार

सन्दीपको २ विकेट, जमैकाको हार

ट्रिनिडाड एण्ड टोबेगामा बुधबार राति जमैका आफ्नो पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
नेपालको टी-ट्वान्टी वरीयता यथावत

नेपालको टी-ट्वान्टी वरीयता यथावत

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १५ औं स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
सन्दीप आबद्द जमैका र बार्बाडोस भिड्दै

सन्दीप आबद्द जमैका र बार्बाडोस भिड्दै

ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले पाँचौ खेलमा बार्बाडोस ट्राइडेन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र बार्बाडोसबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
राडफोर्ड बंगलादेशी क्रिकेटका प्रशिक्षक

राडफोर्ड बंगलादेशी क्रिकेटका प्रशिक्षक

बीसीबीले बुधबार एक विज्ञप्ति निकाल्दै वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक राडफोर्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
सन्दीपको १ विकेट, जमैकाको दोस्रो जित

सन्दीपको १ विकेट, जमैकाको दोस्रो जित

बुधबार बिहान भएको खेलमा गुएना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ९, २०७७
Read more →
एन्डरसनको टेस्ट क्रिकेटमा ६ सय विकेट !

एन्डरसनको टेस्ट क्रिकेटमा ६ सय विकेट !

घरेलु भूमिमा जारी पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पाँचौ दिन मंगलबार अजहर अलीलाई आउट गर्दै एन्डरसनले टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ९, २०७७
Read more →
LiNing Ad
PreviousPage 847 of 1249Next