• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'समर्थक बढाउन सन्दीपलाई किनेको हैन'
खेलपाटी संवाददाता
मंगलबार, असोज ६, २०७७ खेलपाटी संवाददाता
'समर्थक बढाउन सन्दीपलाई किनेको हैन'

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली समर्थक बढाउनका लागि मात्र अनुबन्धन नगरिएको बताएको छ ।

दिल्लीका तत्कालिन प्रमुख कार्यकारी हेमन्त दुआले सन्दीपलाई नेपाली समर्थक बढाउनका लागि मात्र टिममा अनुबन्धन नगरिएको बताएका हुन् ।

द नेसनलसँग कुरा गर्दै हेमन्तले नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप आईपीएलमा पहिलो पटक छनोट हुनुको कारण समेत खुलासा गरेका छन् ।

'लामिछानेको सफलता भनेको दिल्लीले तत्काल सिमानाबाट ठुलो जमातको समर्थक पाउनु थियो,' द नेसनलसँग सन्दीपलाई लिनुको कारण खुलासा गर्दै हेमन्तले भने, 'प्रदर्शन मुख्य थियो, प्रदर्शन विना केही हुने थिएन ।'

सन् २०१८ को अक्सनमा सन्दीप न्युनतम मूल्य २० लाख भारुमा दिल्लीमा अनुबन्धित भएका थिए । सन्दीप विश्व चर्चित आईपीएल खेल्ने नेपालका पहिलो र एकल खेलाडी हुन् ।

'हामीले सोचेका थियौं, के उनको प्रयोगमा नेपालबाट ठुलो समर्थक भित्राउन सफल हुन्छौं ? अन्ततः यो सोचसँगै आयो तर के त्यो हामीले उसलाई लिनुको एक मात्र कारण थियो ? पक्कै हैन,' हेमन्तले भने ।

सन्दीपलाई दिल्लीले अक्सनमा बोली लगाउनु अघि हेमन्त र दिल्लीका स्पिन प्रशिक्षक श्रीधरण श्रीरामले ट्रायल लिएका थिए । हेमन्तका साथी तथा एभरेष्ट प्रिमियर लिगका एमडी आमिर अख्तरको सुझाबमा सन्दीपलाई ट्रायलमा बोलाइएको थियो ।

ट्रायलमा सन्दीपले श्रीराम र हेमन्तलाई प्रभावित पारेका थिए । ट्रायलको भिडियो मुख्य प्रशिक्षकसंगै टिमका सबैले हेरेपछी अक्सनमा सन्दीप माथि बोली लगाइएको थियो ।

'हामीले सोच्यौं, उनी निकै राम्रो खेलाडी थिए र आवश्यक थियो । उत्कृष्ट लेग स्पिनरहरु स्वदेशी हुँदा हुँदै किन हामीले सन्दीपलाई रोज्यौं ? उनी प्रतिभाशाली थिए,' हेमन्तले थपे, 'सन्दीप तेजिलो क्रिकेट दिमाग भएका शानदार खेलाडी हुन् । जुन स्पिनरमा हुनु पर्ने महत्वपूर्ण पक्ष हो ।उनी अवसर लिन र विकेट निकाल्न इच्छुक हुन्छन् ।'

यस्तै हेमन्तले दिल्लीमा अनुभवी खेलाडी अमित मिश्रा रहेको कारण सन्दीपले कम मौका पाउने गरेको समेत बताए ।

आईपीएल लगत्तै उनले विश्वभरका सबै चर्चित टी-ट्वान्टी फ्रिन्चाइज लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास देखी वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग, क्यानाडाको ग्लोबल टी-ट्वान्टी, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, टी-टेन जस्ता सबै प्रतियोगिता खेल्दै आएका छन् ।

सन्दीप हाल तेस्रो पटक आईपीएल खेल्ने युएईमा रहेका छन् । यस अघिका दुई संस्करणमा सन्दीपले ९ खेल खेल्न पाएका थिए । पहिलो पटक सन्दीपले ३ खेलमा ५ विकेट लिँदै अन्तराष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाएका थिए । यस्तै सन् २०१९ मा सन्दीपले ६ खेलमा ८ विकेट लिन सफल भएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP