सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
दोस्रो जितको खोजीमा चेन्नई र हैदराबाद

दोस्रो जितको खोजीमा चेन्नई र हैदराबाद

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुबैले एक जित र दुई हार व्यहोरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
रोहितको अर्धशतकमा मुम्बईको दोस्रो जित

रोहितको अर्धशतकमा मुम्बईको दोस्रो जित

अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
सिताको ब्याटिङ वरीयतामा सुधार

सिताको ब्याटिङ वरीयतामा सुधार

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
दोस्रो जितको खोजीमा मुम्बई र पन्जाब

दोस्रो जितको खोजीमा मुम्बई र पन्जाब

अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
क्रिकेट खेलाडीको वर्गीकरण सच्चिने

क्रिकेट खेलाडीको वर्गीकरण सच्चिने

क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

पछिल्लो हप्ता भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी बनेका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
बेयरस्टो सेन्ट्रल कन्ट्रयाक्ट बाहिर

बेयरस्टो सेन्ट्रल कन्ट्रयाक्ट बाहिर

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले २०२०/२१ का लागि सार्वजनिक गरेको सूचीमा बेयरस्टो टेस्ट टिमको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर रहेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १५, २०७७
Read more →
कोलकत्ताद्वारा राजस्थान पराजित

कोलकत्ताद्वारा राजस्थान पराजित

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १४, २०७७
Read more →
ह्याट्रिक जितको खोजीमा राजस्थान

ह्याट्रिक जितको खोजीमा राजस्थान

दुबईमा राजस्थान र कोलकत्ता तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । राजस्थान र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज १४, २०७७
Read more →
दिल्ली पराजित, हैदराबादको पहिलो जित

दिल्ली पराजित, हैदराबादको पहिलो जित

अबुधाबीमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १३, २०७७
Read more →
सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

शेख जायद स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर दिल्लीले पहिले बलिङ रोजेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज १३, २०७७
Read more →
क्रिकेट रंगशालालाई  महानगरद्वारा ५० लाख सहयाेग

क्रिकेट रंगशालालाई महानगरद्वारा ५० लाख सहयाेग

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ५० लाखको चेक प्रदान गरेका थिए । सो अवसरमा महानगर प्रमुख रेणु दाहालको पनि उपस्थिति रहेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १३, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 827 of 1241Next