न्युजिल्याण्डद्वारा ग्यारीको सम्झौता नवीकरण
मुख्य प्रशिक्षक ग्यारीले न्युजिल्याण्ड क्रिकेट बोर्डसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
मुख्य प्रशिक्षक ग्यारीले न्युजिल्याण्ड क्रिकेट बोर्डसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले तलबको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै २–४ दिनमै तलब रकम प्राप्त हुने जानकारी दिएका छन् ।
जितसंगै पाकिस्तानले तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरी गर्न सफल भएको छ ।
मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।
ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
लगातार तेस्रो पटक प्रतियोगिता खेलीरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन् ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले सातौं खेलमा लिग लिडर ट्रिनबागो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र नाइट राइडर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले म्यान्चेष्टरमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल्न लागेको हो ।
चोटका कारण रुटले तीन खेलको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
म्यानचेस्टरमा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।
म्यानचेस्टरमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै जमैकाले तेस्रो जित हात निकालेको हो ।