हङकङसँगको एकदिवसीय शृंखला ह्वाइट वास
नेपाली यु–१९ टोलीले हङकङसँगको एकदिवसीय शृंखला ह्वाइट वास गरेको छ।
नेपाली यु–१९ टोलीले हङकङसँगको एकदिवसीय शृंखला ह्वाइट वास गरेको छ।
नेपाल एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको छ।
तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ।
नेपालले एसिसी महिला यु–१९ एसिया कपको फाइनल प्रवेश शुक्रबार बंगलादेशको सामना गर्नेछ। खेल मलेसियाको बायोमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ।
कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ।
न्युट्रल भेन्यूको प्रस्ताव आयोजक बोर्डले गर्नेछ र आइसिसीबाट स्वीकृत हुनु पर्नेछ।
कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
एसीसी यु–१९ महिला एसिया कपअन्तर्गत सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर २ मा खराब सुरुआत गरेको छ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा फाइनल पुग्न कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ।
मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा बिहीबारदेखि सुपर फोरका खेलहरू सुरु हुँदैछन्।