लुम्बिनी लायन्सले जित्याे ‘फेयर प्ले’ अवार्ड
नेपाल प्रिमियर लिग (एनपिएल)बाट सबभन्दा पहिला बाहिरिएको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)बाट सबभन्दा पहिला बाहिरिएको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।
जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसम नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वोत्कृष्ट खेलाडी घोक्षित भएका छन्।
जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी हुँदै कार पाएका छन्।
कर्णाली याक्सका स्पिनर विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडी घोषित भएका छन्।
यो नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो।
मिलान्थाले नै यसअघि जनकपुरको स्वामिक्त लिएको टोली लुम्बिनी अलस्टारलाई नेपाल टी २० लिगको पहिलो संस्करण जिताउन विराटनगर सुपर किङ्सविरुद्ध फाइनलमा सर्वाधिक ४१ रन बनाएका थिए।
ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।
सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुरविरुद्ध बोल्ट्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्।