१७ वर्षपछि चेन्नईको मैदानमा बैंग्लुरुको जित
रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा १७ वर्षपछि चेन्नई सुपर किङ्सलाई उसैको मैदानमा पराजित गरेको छ।
रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा १७ वर्षपछि चेन्नई सुपर किङ्सलाई उसैको मैदानमा पराजित गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो।
निकोलस पुरन र मिचेल मार्शको आक्रामक ब्याटिङसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुरुमा नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले यो कोशेढुंगा पार गरेका हुन्। पहिलो संस्करणदेखि नै खेल्दै आएका उनले ४१ इनिङ्समा एक हजार ९०४ बल फ्याँक्दै १०७ विकेट लिएका छन्।
क्विन्टन डि ककको सानदार ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुनरागमन गरेको छ।
ब्याटर चल्न नसक्दा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट्स राइडर्ससामु १५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन परेको छ।
यसपल्ट पनि अपराजित रहँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसले ९ खेलबाट १८ अंक जोड्यो। कर्णालीले समान खेलबाट आठ अंक बटुल्दै सातौं स्थानमा रहेर प्रतियोगिता सक्कायो।
हिमालयन बिल्डर्स स्वामित्वको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो ।
सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ।
निकोलस पुरन र मिचेल मार्शको सानदार ब्याटिङसँगै लखनाउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २१० रनको लक्ष्य दिएको छ।