बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
'खेलाडीमा उत्साह र डरको मिश्रण'

'खेलाडीमा उत्साह र डरको मिश्रण'

नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सावधानी अपनाएर मंसिर १० गतेबाट टिमको प्रशिक्षण थाल्ने निर्णय गरिसकेको छ ।

By विश्वास थापाशनिबार, मंसिर ६, २०७७
Read more →
‘एनपीएलको निर्णय क्यानलाई घातक बन्न सक्छ’

‘एनपीएलको निर्णय क्यानलाई घातक बन्न सक्छ’

अब ईपीएलको कुरा गर्दा एनपीएलसंग मेरो कुनै संलग्नता छैन । एपीएल क्रिकेट संघले गर्ने हो । आफ्नो मोडालिटी बनाएर गर्ने हो । ईपीएल तीन वर्षदेखि चलिरहेको छ । क्यान निलम्बन भएको अवस्थामा हामीले आफ्नो हिसावमा नेपाली क्रिकेटमा योगदान गर्यौ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ६, २०७७
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २२ खेलाडी

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २२ खेलाडी

क्यानले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ५, २०७७
Read more →
टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा नहुने सम्भावना

टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा नहुने सम्भावना

इंग्ल्यान्ड एण्ड वेस्ल क्रिकेट बोर्ड (ईसीबी) सँगको आर्थिक सम्झौताको अभावको कारण आईसीसीले लर्ड्सको विकल्प खोजेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ५, २०७७
Read more →
सेन्ट्रल कन्ट्रयाक्टमा पर्न १० टी-ट्वान्टी खेल्नु पर्ने !

सेन्ट्रल कन्ट्रयाक्टमा पर्न १० टी-ट्वान्टी खेल्नु पर्ने !

बीसीसीआईले नियम परिवर्तन गर्दै कम्तिमा १० टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलेका खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने तयारी गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ५, २०७७
Read more →
महिलाको टी-ट्वान्टी विश्वकप सर्यो

महिलाको टी-ट्वान्टी विश्वकप सर्यो

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ५, २०७७
Read more →
गेल र मालिंगाले लंका प्रिमियर लिग नखेल्ने

गेल र मालिंगाले लंका प्रिमियर लिग नखेल्ने

चोटका कारण गेलले एलपीएल नखेल्ने भएका हुन् । गेललाई यस सिजन क्यान्डी टस्कर्सले अनुबन्धित गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ४, २०७७
Read more →
किन विवादित बन्यो एनपीएल ?

किन विवादित बन्यो एनपीएल ?

विश्वमा लोकप्रिय र व्यवसायीक रुपमा सफल बनेका फ्रेन्चाईज क्रिकेट प्रतियोगिता आयोजनामा क्यानको बिशेष जोड रहदै आएको थियो ।

By विश्वास थापाबिहिबार, मंसिर ४, २०७७
Read more →
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास खेल्ने

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास खेल्ने

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ४, २०७७
Read more →
अफगानी बलर जाहिरले मेलबर्नबाट बिग बास खेल्ने

अफगानी बलर जाहिरले मेलबर्नबाट बिग बास खेल्ने

मेलबर्नले बुधबार बलर जाहिरलाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ३, २०७७
Read more →
क्यानको साधारण सभा सम्पन्न, के के भयो निर्णय ?

क्यानको साधारण सभा सम्पन्न, के के भयो निर्णय ?

कोरोना भाईरसको महामारीको कारण बुधबार भर्चुअल मार्फत भएको क्यानको साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ३, २०७७
Read more →
इंग्ल्यान्डले भारतसँग ५ टेस्टको सिरिज खेल्ने

इंग्ल्यान्डले भारतसँग ५ टेस्टको सिरिज खेल्ने

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले बुधबार टिमले घरेलु मैदानमा भारतसँग पाँच टेस्टको सिरिज खेल्ने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ३, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 795 of 1229Next