मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
कविताकाे ह्याट्रिकमा सुदुरपश्चिम सेमिफाइनमा

कविताकाे ह्याट्रिकमा सुदुरपश्चिम सेमिफाइनमा

सुदुरपश्चिमलाई सहज जित दिलाउन कविता जोशीले ह्याट्रिक विकेट लिइन् । उनले २ ओभरमा १० रन दिएर ५ विकेट हात पारिन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
टेष्ट वरियतामा विलियमसन नम्बर एक

टेष्ट वरियतामा विलियमसन नम्बर एक

विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
सेमिफाइनलका लागि अन्तिम भिडन्त

सेमिफाइनलका लागि अन्तिम भिडन्त

समुह बी अन्तर्गत आज दूई खेल हुनेछ र सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्ने छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १६, २०७७
Read more →
बागमतीको पहिलो जित

बागमतीको पहिलो जित

बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६६ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
वार्नर टिममा फर्किए

वार्नर टिममा फर्किए

चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि उपलब्ध रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
प्रदेश १ सेमिफाइनल नजिक

प्रदेश १ सेमिफाइनल नजिक

बुधबार भएको समुह बीको खेलमा प्रदेश नम्बर १ ले सुदुरपश्चिममाथि ५ विकेटको जित दर्ता गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
अष्ट्रेलियालाई दाेहाेराे जरिवाना

अष्ट्रेलियालाई दाेहाेराे जरिवाना

अष्ट्रेलिया जितको प्रतिशतको अंकका आधारमा अहिलेसमेत शीर्ष स्थानमा छ । त्यसपछि भारत र न्युजिल्याण्डको अंक आउने गर्छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
पहिलो जितको लागि खेल्दै बागमती र गण्डकी

पहिलो जितको लागि खेल्दै बागमती र गण्डकी

दाङको लमहीमा सञ्चालित प्रतियाेगितामा समुह बी अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश १ तथा बागमती प्रदेशले गण्डकी प्रदेशको सामना गर्ने छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
प्रदेश १ को विजयी सुरुवात

प्रदेश १ को विजयी सुरुवात

समुह बीकाे पहिलाे खेलमा बागमती ओरदेशलाई ४६ रनले पराजित गर्दै प्रदेश १ ले सुखद सुरुवात गरेकाे हाे ।

By खेलपाटी संवाददातामंगलबार, पुष १४, २०७७
Read more →
सुदुरपश्चिम प्रदेशको सुखद सुरुवात

सुदुरपश्चिम प्रदेशको सुखद सुरुवात

समुह 'बी'काे पहिलाे खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष १४, २०७७
Read more →
कोहलपुर ओपन क्रिकेट पुष २० गतेबाट

कोहलपुर ओपन क्रिकेट पुष २० गतेबाट

आयोजक शारदा एजुकेशन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुष २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष १४, २०७७
Read more →
दोस्रो टेष्टमा भारत विजयी

दोस्रो टेष्टमा भारत विजयी

मेलबर्नमा घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १४, २०७७
Read more →
LiNing Ad
PreviousPage 796 of 1246Next