इंग्ल्यान्डविरुद्ध खेल्ने भारतको टेस्ट टिम घोषणा
मंगलबार, माघ ६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतले इंग्ल्यान्डविरुद्धको दुई टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।
भारतले घरेलु मैदानमा हुने सिरीजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो ।
कप्तान कोहलीसँगै इशान्त शर्मा र हार्दिक पाण्डय टिममा फर्किएका हुन् ।
अष्ट्रेलियाविरुद्धको सिरिजमा शर्मा र पाण्डय थिएनन् । कप्तान कोहली भने पहिलो टेस्टपछि भारत फर्किएका थिए ।
अष्ट्रेलियाविरुद्धको ४ खेलको सिरिज भारतले २-१ ले जितेको थियो ।
भारतले चेन्नईमा इंग्ल्यान्डसँग टेस्ट सिरिज खेल्नेछ । सिरिज अर्को महिना सुरु हुनेछ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

