अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जित्ने टिमलाई ५ करोड पुरस्कार
मंगलबार, ०६ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जित्ने टिमलाई ५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।
भारतले मंगलबार अष्ट्रेलियाविरुद्धको ४ खेलको टेस्ट सिरिज २-१ ले जितेको थियो ।
अन्तिम तथा चौंथो टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले हराएर भारतले सिरिज आफ्नो बनाएको थियो ।
अष्ट्रेलियालाई उसैको मैदानमा हराएर सिरिज जितेपछि बीसीसीआईले टिमलाई ५ करोड भारुबाट पुरस्कृत गर्ने घोषणा गरेको हो ।






-1766305902285.jpeg&w=3840&q=75)


-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)


