• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज
खेलपाटी संवाददाता
मंगलबार, माघ ६, २०७७ खेलपाटी संवाददाता
भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज

एजेन्सी । घरेलु टिम अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ ।

ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

टेस्टको चौंथो दिन सोमबार अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो ।

Image

उक्त चुनौतिपूर्ण लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर पुरा गर्यो । र, भारतले बोडर–गावस्कर टेस्ट आफ्नो बनायो ।

भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्त ८९ रनमा अविजित रहे ।

Image

यस्तै चेतेश्वर पुजाराले ५६ रन जोड्दा कप्तान अजिन्का रहानेले २४ रन बनाए । वासिङ्गटन सुन्दर २२ रनमा आउट भए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रन बनाए ।

भारतका मोहमद सिराजले ५ विकेट लिए । सार्दुल ठाकुरले ४ विकेट लिए ।

Image

भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो ।

भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । रोहित शर्माले ४४ रन जोड्दा मायांक अग्रवालले ३८ रन जोडे । कप्तान अजिंका रहाने ३७ रनमा आउट भए ।

अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । पाट कुमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।

यस्तै अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भएको थियो ।

अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए ।

कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।

Image

यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे ।

नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे ।

भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । तर, दोस्रो टेस्टमा भारत ८ विकेटले नै विजयी भएको थियो ।

तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP