पीएम कपको उपाधि छिनोफानो आज
उपाधिका लागि प्रदेश नम्बर एक र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
उपाधिका लागि प्रदेश नम्बर एक र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
कोरोना भाईरसको बायो सेक्युरिटीको प्रोटोकल भङ्ग गरेपछि रोहितसहित पाँच खेलाडीलाई आईसोलेसनमा पठाईएको हो ।
मुलपानी क्रिकेट मैदानमा शनिबार समूह चरणको अन्तिम खेलमा त्रिभुवन युनिभर्सिटीलाई ३ विकेटले पराजित गर्दै चितवन फाइनल पुगेको हो ।
हृदयघातको कारण गांगुली शनिबार कोलकत्ताको वुडल्याण्डस अस्पताल भर्ना भएका हुन् ।
होबर्ट हुरीकेन्सबाट यस सिजनको बिग बास खेलिरहेका सन्दीपले शनिबार मेलबर्नविरुद्ध २ विकेट लिएका हुन् ।
लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।
अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट समेत गुमाउने भएका हुन् ।
क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै वर्तमान सदस्य, पूर्व सदस्य तथा अन्यलाई पेश्की फर्छ्यौट गर्न सूचना निकालेको हो ।
लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
कोरोना माहामारीको कारण विश्व खेलकुद क्षेत्र समेत अस्तव्यस्त बन्यो । अधिकांश खेल तालिका तथा प्रतियोगिता स्थगित भए । त्यसको मार नेपाल र घरेलु क्रिकेटले खेप्नु पर्यो ।
होबर्टमा शनिबार मेलबर्न स्टार्सविरुद्ध सुरुवाती-११ मा पर्दै सन्दीपले हुरीकेन्सका लागि डेब्यु गरेका छन् ।
चोटका कारण वाग्नरले क्राइस्टचर्चमा हुने दोस्रो टेस्ट गुमाउने भएका हुन् ।