लबुसेनको शतक, अष्ट्रेलियाको उत्कृष्ट सुरुवात
ब्रिसबेनमा पहिलो दिन अष्ट्रेलियाले ५ विकेट गुमाएर २ सय ७४ रन बनाएको छ ।
ब्रिसबेनमा पहिलो दिन अष्ट्रेलियाले ५ विकेट गुमाएर २ सय ७४ रन बनाएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनायो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा आर्मीले गण्डकीविरुद्धको खेलमा टस जितेको छ ।
विभागीय टिम आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रनेछ भने गण्डकीको कप्तानी बिपिन खत्रीले गर्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
बागमती प्रदेशले बिहीबार प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
लुम्बिनीले प्रतियोगिताको लागि बिहीबार १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
गल्लेमा बिहीबार पहिले ब्याटिङ गरेको श्रीलंका १ सय ३५ रनमा अलआउट भएको हो ।
आर्मीले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो ।
प्रदेश-१ ले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।