अष्ट्रेलियाका बलर स्टार्कले बाँकी खेल गुमाउने
पारिवारिक कारण देखाएर घर फर्किएपछि स्टार्कले सिरिज अन्तर्गतका बाँकी खेल गुमाउने भएका हुन् ।
पारिवारिक कारण देखाएर घर फर्किएपछि स्टार्कले सिरिज अन्तर्गतका बाँकी खेल गुमाउने भएका हुन् ।
ह्यामिल्टनमा आइतबार दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २ सय ४७ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षणको दौरान कुशलले चोट बोकेका हुन् ।
एन्डरसनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै अमेरिकाको मेजर क्रिकेट लिगमा तीन वर्षको सम्झौता गरेका छन् ।
आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलाडी छनोटका लागि प्रदेश-२ ले प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो ।
२२ वर्षीय ब्याट्सम्यान टम ब्रिसबेन हिटमा आबद्द थिए । तर, टमले टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा १ सय ३८ रन मात्र बनाउन सकेपछि वेस्ट इन्डिज फलो अनमा परेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने जनाएको छ ।
कोरोना देखिएपछि मुजिब क्वीन्सल्याण्डमा होटेलमा क्वारेन्टिनमा बसेको बताईएको छ ।
क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।