शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफका कमल 'म्यान अफ दि सिरिज'

शनिबार, १७ माघ २०७७खेलपाटी संवाददाता
एपीएफका कमल 'म्यान अफ दि सिरिज'
Loading ad...
mustang rice ad

काठमाडौं । एपीएफ क्लबका कमल सिंह ऐरी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको म्यान अफ दि सिरिज बनेका छन् ।

एपीएफलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका कमल म्यान अफ दि सिरिज घोषित भएका हुन् ।

म्यान अफ दि सिरिज बनेसँगै कमलले ५० हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा चुनिए ।

उत्कृष्ट बलर आर्मीका शाहब आलम घोषित भए ।

उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर प्रदेश-२ का विवेक यादव चुनिए । उनले १५ हजार प्राप्त गरे ।

Image may contain: 2 people, text that says 'HAMS CAN प्रधानमन्त्री कप व राष्ट्रिय क्रिकेट तियोगिता 20७២ PRIME MINISTER CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2077 apa Fresh huaith CAN CAN EMERGING PLAYER RS 15,000/- % DishHome pRaBhu CAN 1S CAN Jalapa Fresh wah OROBIE'

Image may contain: 2 people, people standing, text that says 'HAMHOSPITAL HAMS प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियो 20 CAN alapa Fresh Your health" CAN praBha PAY मटभो PRIME MINISTER CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2077 CAN D DishHome BEST BATSMAN RS 25,000/- HAMS HOSPITAL CAN praBha कnaाशm'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि