• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘खेल हुनु भनेको नयाँ खेलाडी आउनु हो’
खेलपाटी संवाददाता
शनिबार, माघ १७, २०७७ खेलपाटी संवाददाता
‘खेल हुनु भनेको नयाँ खेलाडी आउनु हो’

काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान बिनोद भण्डारीले खेलहरु निरन्तर आयोजना भएको खण्डमा नयाँ खेलाडी देखिने बताएका छन् ।

आर्मीलाई प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताकाे उपाधि जिताएका भण्डारीले खेलहरु आयोजना हुदाँ नयाँ खेलाडी देखिने उल्लेख गरे । 

‘खेल हुनु भनेको खेलाडी आउनु हो ।’ भण्डारीले सञ्चारकर्मीसंग भने, ‘काठमाडौंमा देखिदैन । तर हरेक क्रिकेट खेलाडीले आफ्नो ठाउँमा मेहनत गरिरहेको छ । खेल नहुँदा कता देखाउने भन्ने हुन्छ । खेल हुदाँ मौका पाउने हो । अहिले त्यही भएको हो ।’

उनले नयाँ खेलाडीको आगमनले पुराना खेलाडीलाई समेत दुख गर्न प्रेरित गर्ने बताए ।

‘नयाँ खेलाडी आउँदा पुराना खेलाडीलाई पनि गर्न पर्छ भन्ने मानसिकता बन्छ ।’ उनले भने ।

विभागीय टिम एपीएफलाई हराउँदै आर्मीले शनिबार प्रधानमन्त्री कपको उपाधि जितेको छ ।

उनले एपीएफको तुलनामा कम गल्ती गरेका कारण आर्मीको उपाधि सम्भव भएको बताए ।

‘दुवैले नराम्रो खेलेको हो । कसले कम गल्ती गर्ने भन्ने थियो । जसले बढी गल्ती गर्यो, उसले हार्यो । दुवैले राम्रो खेलेको हैन ।’ उनले भने ।

उनले आसिफ शेखको विकेटलाई खेलको टर्निङ प्वाइन्टको रुपमा ब्याख्या गरे ।

आसिफ ६१ रन बनाएर आउट एका थिए । उनी जितेन्द्र मुखियाको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भएका थिए ।

‘आसिफले निरन्तर रन बनाईरहेका थिए । उनको विकेट जाने बित्तिकै एपीएफ दबाब आईसकेको थियो ।’ उनले भने ।

उनले समग्र टिमको प्रर्दशनमा आर्मीको उपाधि यात्रा सम्भव भएको बताए । कुनै एकमा निर्भर नभएर आर्मीले टिमको रुपमा प्रर्दशन गरेको उनको भनाई थियो ।

‘यसअघि विधागततर्फ आर्मीका खेलाडीको वर्चस्व रहन्थ्यो । तर यसपटक टिमले काम गरेको छ । कुनैमा कसले खेलेको छ, अर्कोमा कसैले । टिम कसैको भरमा परेको छैन । त्यसले गर्दा सजिलो भएको हो ।’ उनले भने ।

उनले मुख्य तीन खेलाडी नहुदाँ टिमलाई मनोबैज्ञानिक दबाब पारेको बताए ।

आर्मीका सोमपाल कामी, करण केसी र कुशल मल्ल टी–१० फ्रेन्चाईज खेल्न देश बाहिर छन् ।

‘तीन जना नहुदाँ खेल कुनैपनि बेला फस्छ कि भन्ने डर थियो ।’ उनले भने, ‘तीन जना भएको भए धेरै सोच्नपर्थेन । ढुक्कसंग खेल्थ्यौं ।’

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP