सिताको अर्धशतकमा एपीएफको विजयी सुरुवात
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनायो ।
एपीएफ र प्रदेश-१ बीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ३ विकेटले हराएको हो ।
पहिलो परिवर्तनमा आईसीसीले विकेट जोनको उचाँई बढाएर स्टम्पभन्दा माथीसम्म पुर्याएको छ । यसमा एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ ।
किन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै बलियो नेपाल कप क्रिकेटको तयारी पूरा भएको जनाएको छ ।
नेदरल्यान्डस् र मलेसियासँगको टी–ट्वान्टी सिरिजपछि टियु क्रिकेट मैदान क्यानले अफ्रिकन राष्ट्रयसँग त्रिदेशिय एकदिवसीय सिरिजनको तयारी थालेको क्यान स्रोतले जनाएको छ ।
आईसीसीको बोर्ड बैठकले आउने ठुला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
अकल्याण्डमा बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई ६५ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबको आयोजना हुने प्रतियोगिता बैशाख ८ गतेबाट सुरु हुनेछ ।
चेन्नई सुपर किङ्समा आबद्द हाजलउडले टिमबाट नाम फिर्ता लिएका छन् । अष्ट्रेलियाको आगामी क्यालेन्डरका लागि तयार रहन उनले आईपीएलबाट नाम फिर्ता लिएको बताईएको छ ।
मिचेलले यस सिजनको आईपीएल खेल्न नसक्ने बताएपछि हैदरावादले जासनलाई भित्र्याएको हो ।