हाइ पर्फमेन्स क्रिकेट क्लिनिक स्थगित
क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।
क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।
कप्तान श्रेयस अयरले चोट बोक्दै आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभले गर्ने भएका हुन् ।
नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्दतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।
सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढिमा १८ देखि २० खेलाडी मात्र बोलाइनले क्यानका सचिव असोकनाथ प्याकुरेलले खेलपाटीलाई जानकारी दिए ।
आर्चरको दाहिने हातको कुहिनोको चोटको शल्यक्रिया गरेका हुन् ।
नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि बैंगलोरले मंगलबारबाट चेन्नईमा तयारी सुरु गर्दैछ ।
घरेलु टिम भारतविरुद्धको एकदिवसीय सिरिज गुमाएपछि बट्लरले इंग्ल्यान्ड अझै बलियो टिमको रुपमा रहेको बताएका हुन् ।
पाकिस्तानले अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्ने भएको हो ।
भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।
ह्यामिल्टनमा आइतबार भएको खेलमा न्यूजिल्याण्डले बंगलादेशलाई ६६ रनले पराजित गरेको हो ।
राज रंगशालामा भएको फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो।
प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।