• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जिएचसीए ‘बी’ लाई यू-१३ क्रिकेट उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १०, २०७८ खेलपाटी संवाददाता
जिएचसीए ‘बी’ लाई यू-१३ क्रिकेट उपाधि

काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यू-१३ छात्र जुनियर क्रिकेट लिग-२ को उपाधि शुक्रबार जितेको छ ।

टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जिएचसीएले ओसिसलाई ४२ रनले पराजित गर्यो ।

जिएचसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११३ रनको योगफल खडा ग¥यो । जिएचसीएले १६ अत्तिरिक्त रन प्राप्त गर्यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

‘म्यान अफ द म्याच’ सार्थक विष्टले अविजित ४४, किशोर ओलीले १४ र इशान श्रेष्ठले ११ रन जोडे । ओसिसका रोहित शर्माले ४ ओभरमा १२ रन खर्चदै ३ विकेट हात पारे भने निराजन उप्रेतीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । काभ्या बाँस्कोटा र राजु विकले १–१ विकेट चट्काए । २ ब्याट्सम्यान रन आउट भए ।

प्रत्युत्तरमा ओसिसले १७ ओभरमा अलआउट हुनुअघि ७१ रन बनायो । निराजन उप्रेती र आशुतोष शाहले समान १२ तथा रोहित शर्माले १० रन जोडे । ओसिसले १९ रन अत्तिरिक्त रनका रुपमा पाएको थियो ।

No description available.

बलिङतर्फ जिएचसीएका वंश क्षेत्रीले ३ ओभरमा १० रन खर्चदै २ विकेट लिए । त्यत्ति नै विकेट लिएका गोकुल अधिकारीले ४ ओभरमा १४ रन दिए । निश्चल केसी, प्रचित कुँवर र सार्थक विष्टले १–१ विकेट हात पारे । २ खेलाडी रन आउट भए ।

प्रतियोगितामा उपाधि विजेता जिएचसीएका वंश क्षेत्री ‘म्यान अफ द सिरिज’ घोषित भए । प्रतियोगिताभर वंशले ८ विकेट लिनुसाथै १२८ रन प्रहार गरे । एन्जल्स स्कुलका युवराज खत्री उत्कृष्ट ब्याट्सम्यान र बलर चुनिए । एन्जल्स हार्ट माविका सन्दिप साउद उदीयमान खेलाडी ठहरिए । विजेता जिएचसीएका आर्यन शाह उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले सुविसुबाट ४ महिनाका लागि निःशुल्क इन्टरनेट सेवा पुरस्कार स्वरुप पाए । दुई विधामा उत्कृष्ट भएका युवराजले थप ४ महिना गरी ८ महिनाका लागि इन्टरनेस सेवा पाए ।

विजेतालाई एन्जल्स हार्ट एजुकेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स स्पोर्ट्स एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर थापा, एभरफन चोकोलेटका प्रबन्धक विमल कुँवर, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र निर्देशक विकास शाहीले एक कार्यक्रमबीच पुरस्कृत गरे । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बैशाख २ गतेदेखि सुरु प्रतियोगितामा मोफसलको १ सहित ८ टिम सहभागी थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP