कुशल आबद्द आबुधाबी तेस्रो
शनिबार भएको तेस्रो स्थानको प्ले अफमा कलन्दर्सलाई २१ रनले पराजित गर्दै आबुधाबीले तेस्रो स्थान हासिल गरेको हो ।
शनिबार भएको तेस्रो स्थानको प्ले अफमा कलन्दर्सलाई २१ रनले पराजित गर्दै आबुधाबीले तेस्रो स्थान हासिल गरेको हो ।
शनिबार टेस्टको तेस्रो दिनको खेल सकिदा पाकिस्तानले ६ विकेट गुमाएर १ सय २९ रन जोडेको छ ।
टिम आबुधाबीमा रहेका कुशलले कलन्दर्सविरुद्ध खेल्ने टोलीमा पर्दै डेब्यु गरेका हुन् ।
शनिबार भएको फाइनलमा पर्थ स्कर्चर्सलाई २८ रनले पराजित गर्दै सिड्नीले उपाधि जितेको हो ।
चेन्नईमा जारी टेस्टको दोस्रो दिनको खेल सकिदा शनिबार इंग्ल्यान्डले ८ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ ।
टेस्टको चौंथो दिन शनिबारको खेल समाप्तिमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १ सय १० रन बनाएको छ ।
चेन्नईमा टेस्टको दोस्रो दिन रुटले कीर्तिमानी दोहोरो शतक पुरा गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि आजबाट टिमको प्रशिक्षण सुरु गर्न लागेको हो ।
तीव्र गतिका बलर स्टार्कले आगामी सिजनका लागि हुने अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छैनन् ।
सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो ।
इंग्ल्यान्डका कप्तान जोय रुट १ सय २८ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् ।