जमानको कीर्तिमान, पाकिस्तान पराजित
जोहान्सबर्गमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानले १७ रनले हराएको हो ।
जोहान्सबर्गमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानले १७ रनले हराएको हो ।
आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाएको टिममा शरद र बसन्त परेका छैनन् ।
क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
टियु क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनायो ।
कोलकत्ताले शनिबार ब्याट्सम्यान सिंहलाई अनुबन्ध गरेको जनाएको छ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार भएको खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनायो ।