• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतीय टिम २४ दिन क्वारेन्टिनमा बस्ने
खेलपाटी संवाददाता
मंगलबार, जेठ ४, २०७८ खेलपाटी संवाददाता
भारतीय टिम २४ दिन क्वारेन्टिनमा बस्ने

एजेन्सी । इंग्ल्यान्ड भ्रमण अघि भारतीय क्रिकेट टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

भ्रमण अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बिताउनु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबारबाट क्वारेन्टिन सुरु हुनेछ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

इंग्ल्यान्ड पुगेपछि भारतीय साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।

भारतले इंग्ल्यान्डमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्नेछ ।

बीसीसीआईले २० सदस्सीय टिमको घोषणा गरिसकेको छ ।

भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।

त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।

पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP