सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अमित अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’

बिहिबार, ०६ जेठ २०७८खेलपाटी संवाददाता
अमित अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’
Loading ad...
mustang rice ad

काठमाडौं । पाल्पाका अमित अष्ट्रेलियामा आयोजना भएको ‘एक्ट्रा एएनसीए लिग २०२१’को ‘मस्ट भ्यालयबल प्लेअर’ बन्न सफल भएका छन् ।

हिमालयन ओरियर्स क्रिकेट टिमबाट खेलेका उनले ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जितेका हुन् । अमितले प्रतियोगितामा ३ अर्धशतकसहित कुल ३२९ रन बनाएका थिए । ओरियर्सको कप्तानी गरेका उनले टिमलाई उप–विजेता बनाएका थिए । ओरियर्स फाइनल खेलमा पराजित भएको थियो ।

२०४६ मा पाल्पामा जन्मिएका ज्ञवाली लेड्रिमर्स, फ्रेन्स, हाम्रो क्रिकेट टिम तथा पाल्पाली क्रिकेट प्लेयर्सबाट कप्तानका रुपमा खेलेका थिए । ज्ञवालीकै कप्तानीमा यू–१९ क्षेत्रीय क्रिकेटमा पाल्पाले पहिलो पटक भैरहवालाई हराउदै उपाधि जितेको थियो ।

सन् २०११ मा विरगञ्जमा भएको एमजी ट्रफीमा ज्ञवालीेले भैरहवा क्षेत्र नं। ४ को टिममा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भैरहवाले उपाधि जित्न सफल भएको थियो । अमितले करिब ७ वर्ष पाल्पा जिल्लाको क्रिकेट टिमको नेतृत्व गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित