नेपाल र जिम्बावे 'ए' भिड्दै
नेपालले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
नेपालले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
चेन्नईले शनिबार धोनीलाई कप्तान चयन गरिएको जनाएको छ । यस सिजन रविन्द्र जडेजाले कप्तानी गर्दै आएका थिए।
मुम्बईमा शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको हो।
क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।
'एन्का जेम्स' सिजन अन्तर्गत खेलाडी छनौट गरेर छानिएका युथ खेलाडीलाई एन्काले प्रशिक्षण दिने भएको हो ।
टियु क्रिकेट मैदानमा परेको वर्षाको कारण नेपाल र जिम्बावे 'ए' बीचको खेल स्थगित गरिएको हो ।
क्यानले शनिबार रुबिना र सितालाई बिदाइ गरेको हो ।
अष्ट्रेलियाले टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
यस्तोमा आफैमा नव नियुक्त कार्यकारी निर्देशक रब केलाई पटक्कै गाह्रो भएन्, स्टोक्सलाई नै कप्तानीको जिम्मेवारी सुम्पिन ।