वर्षाले नेपाल र जिम्बावे 'ए' बीचको खेल प्रभावित
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
नेपालले पहिलो एकदिवसीय अन्तर्गत शनिबार जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाब किङ्सलाई २० रनले हराएको हो ।
सन्दीपले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि समेत घरेलु सिरिज महत्वपूर्ण हुने बताए ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' विरुद्धको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
शुक्रबार हुने खेलमा पन्जाब किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।
क्यानले बिहीबार सिरिजको टिकट मूल्य तोकेको हो । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ रहेको जनाएको छ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सलाई टेस्ट टिको कप्तान नियुक्त गरेको हो ।
बिहीबार हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ ।