यू-१९ विश्वकप छनोट : महिला टोलीको घोषणा
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपालले दोस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
पुनेमा आइतबार राति सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै चेन्नईले तेस्रो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
मुम्बईमा आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ रनले हराउँदै लखनउ दोस्रो स्थानमा उक्लिएको हो ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बावे 'ए' ले ६ विकेटले हराएको हो ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
टियु क्रिकेट मैदानमा जिम्बावेमा टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
आइतबार हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।