इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षकलाई कोभिड संक्रमण
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक मार्कस ट्रेस्कोथिकलाई कोभिड-१९ को संक्रमण देखिएको छ।
कोभिड संक्रमण देखिएपछि प्रशिक्षक मार्कस सेल्फ आईसोलेसनमा बसेका छन् ।
न्युजिल्याण्डविरुद्धको तेस्रो टेस्ट अघि उनलाई कोरोना देखिएको हो ।
इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको तेस्रो टेस्ट भोलि बिहीबार सुरु हुनेछ ।
तीन खेलको सिरिज इंग्ल्यान्डले २-० ले जितिसकेको छ ।
४६ वर्षीय मार्कस गत मार्चमा ब्याटिङ प्रशिक्षक नियुक्त भएका थिए ।
इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षकलाई कोभिड संक्रमण






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

