फ्रेन्चाईज क्रिकेटको विवाद संसदमा
आईतबारको संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले विवादीत नेपाल टी ट्वान्टी लिगको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आईतबारको संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले विवादीत नेपाल टी ट्वान्टी लिगको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली भोलि सोमबार बिहान ६ बजे नेपाल आईपुग्ने जनाएको छ ।
मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
नेकोसले आइतबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै दुईदिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ ।
नयाँ दुई अनुहार बाहेक अधिकाश अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार क्यानडा भ्रमणको नयाँ तालिका सार्वजनिक गर्दै एकदिवसीय सिरिज खेल्ने जनाएको छ।
इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिड देखिएको हो।
नेपाल भ्रमणमा रहेका आईसीसीको प्रतिनिधिले शनिबार क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराएको हो ।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित गर्यो ।
मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।
अष्ट्रेलिया क्रिकेटले श्रीलंकाविरुद्धको पहिलो टेस्टका लागि म्याक्स्वेललाई टोलीमा बोलाएको हो ।
कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो ।