आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कसले गर्ला कप्तानी ? 

कसले गर्ला कप्तानी ? 

गत साता लिचेस्टरसायरविरुद्धको अभ्यास खेलका दौरान गरिएको परिक्षणमा शर्मामा कोभिड पोजेटिभको संक्रमण देखिएको थियो । सोही कारण उनले दोस्रो ईनिङ्स गुमाएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, असार १४, २०७९
Read more →
रुबिना, सिता र कविताको वरियता यथावत

रुबिना, सिता र कविताको वरियता यथावत

मंगलबार सार्वजनीक वरियता अनुसार तीन जना महिला क्रिकेटरको बलिङतर्फको वरियता यथावत रहेको हो । 

By खेलपाटी संवाददातामंगलबार, असार १४, २०७९
Read more →
सन्यास घोषणा गर्दै मोर्गन

सन्यास घोषणा गर्दै मोर्गन

३५ वर्षीय मोर्गनले मंगलबार सन्यासको घोषणा गर्ने बीबीसीले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १४, २०७९
Read more →
नेपाली अल स्टार्सद्वारा क्यानलाई २१ लाख सहयोग

नेपाली अल स्टार्सद्वारा क्यानलाई २१ लाख सहयोग

नेपाली अल स्टार्सले क्यानलाई दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
राष्ट्रिय क्रिकेट टिमको बिदाइ

राष्ट्रिय क्रिकेट टिमको बिदाइ

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
आयोजक नेक्सस फाइनलमा

आयोजक नेक्सस फाइनलमा

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) लाई २८ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
१० युवा क्रिकेटरलाई थकाली जिम्बुको छात्रवृत्ति

१० युवा क्रिकेटरलाई थकाली जिम्बुको छात्रवृत्ति

जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
'एउटा खेल ब्याड लक रह्यो'

'एउटा खेल ब्याड लक रह्यो'

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले टोलीका लागि एक खेल 'ब्याड लक' बनेको बताए ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
महिला क्रिकेट टोली स्वदेश फिर्ता

महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली टोली आज सोमबार बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
आयरल्याण्डमाथि भारतको सहज जित

आयरल्याण्डमाथि भारतको सहज जित

आइतबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ७ विकेटले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
मदन भण्डारी मेमोरियल यू-१८ इमर्जिङ स्टार क्रिकेट सुरु

मदन भण्डारी मेमोरियल यू-१८ इमर्जिङ स्टार क्रिकेट सुरु

प्रतियोगिताको मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।  

By खेलपाटी संवाददाताआइतबार, असार १२, २०७९
Read more →
मिक्स्माण्डु र टिम सुबिसु अन्तिम चारमा

मिक्स्माण्डु र टिम सुबिसु अन्तिम चारमा

एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार मिक्स्माण्डु र टिम सुबिसुले जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 534 of 1258Next