रोहितको कप्तानीमा भारतको टोली घोषणा
कोभिड संक्रमणको रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् ।
कोभिड संक्रमणको रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् ।
घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ ।
विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि बट्लरले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
कोभिड-१९ को संक्रमणको कारण कप्तान रोहित शर्मा अनुपस्थित हुने भएपछि बुमराहले इंग्ल्यान्डविरुद्ध कप्तानी गर्ने भएका हुन् ।
३२ वर्षीय बाभुमाले भारत भ्रमणको क्रममा चोट बोकेका थिए । उनी पूर्ण फिट हुन कम्तीमा आठ हप्तासम्म लाग्ने बताईएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता यथावत रहेको हो ।
नेपाल क्रिकेट संघ(क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो ।
स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब(एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ ।
मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो ।
मंगलबार भएको फाईनलमा ब्रदर्श-११ लाई २६ रनले पराजित गर्दै मिक्स्माण्डुले उपाधि जितेको हो।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्यो ।
मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।